प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “पुजारी हारुनका छोरा एलियाजारको+ जिम्मेवारी दियोमा हाल्ने तेल,+ सुगन्धित धूप,+ निरन्तर चढाउने अन्‍नभेटी अनि अभिषेक गर्ने तेलको+ रेखदेख गर्नु हो। पवित्र ठाउँ र त्यसमा भएका सबै कुरा अर्थात्‌ पूरै वासस्थान* र त्यसका सबै सरसामान तिनकै निगरानीमा रहून्‌।”

  • गन्ती २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब मोसाले हारुनको पोसाक फुकालेर तिनको छोरा एलियाजारलाई लगाइदिए। त्यसपछि डाँडाको टुप्पोमा हारुनको मृत्यु भयो।+ अनि मोसा र एलियाजार डाँडाबाट तल ओर्ले।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने