-
उत्पत्ति ४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+
-
-
लुका ११:५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० ताकि संसारको प्रारम्भदेखि मारिएका सबै भविष्यवक्ताको रगतको हिसाब यस पुस्तासित लिन सकियोस्,+
-