प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ६:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्‌।+

  • गन्ती ४:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ भेट हुने पालमा मरारिको घरानाले+ गर्नुपर्ने काम यी नै हुन्‌ अनि तिनीहरूले पुजारी हारुनका छोरा इथामारको निर्देशनबमोजिम आफ्नो जिम्मेवारी पूरा गरून्‌।”+

  • गन्ती ७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि तिनले मरारिका सन्तानलाई तिनीहरूको कामको आवश्‍यकताअनुसार चार वटा गाडा र आठ वटा बहर दिए। मोसाले यी सबै चिज पुजारी हारुनका छोरा इथामारको निगरानीमा सुम्पे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने