-
गन्ती ४:४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ तिनीहरू ३० देखि ५० वर्षसम्मका थिए अनि तिनीहरूलाई भेट हुने पालमा सेवा गर्ने र त्यहाँका सामानहरू बोक्ने जिम्मा दिइयो।+
-
-
गन्ती ८:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ तर ५० वर्ष नाघेपछि भने तिनीहरूले अवकाश पाऊन् र त्यहाँ सेवा नगरून्। २६ भेट हुने पालमा जिम्मेवारी पूरा गरिरहेका आफ्ना भाइहरूलाई तिनीहरूले सघाउन त सक्छन् तर त्यहाँ सेवा गर्न भने पाउनेछैनन्। लेवीहरू र तिनीहरूको जिम्मेवारीको सन्दर्भमा यसै गर्नू।”+
-