प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “‘यीमध्ये कुनै कुरामा ऊ दोषी ठहरियो भने आफूले कुनचाहिँ पाप गरेको हो, त्यो उसले स्विकारोस्‌।+

  • यहोसु ७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि यहोसुले आकानलाई भने: “हे मेरो छोरा, बिन्ती छ, आफ्नो गल्ती स्विकारेर इस्राएलका परमेश्‍वर यहोवाको सम्मान गर। तिमीले के गऱ्‍यौ, कृपया मलाई भन। मसित केही कुरा नलुकाऊ।”

  • याकुब ५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसकारण एकअर्कासामु आफ्ना पापहरू खुलमखुला स्विकार+ अनि एकअर्काका लागि प्रार्थना गर ताकि तिमीहरू निको होओ। धर्मी मानिसको उत्कट बिन्तीले ठूलो काम गर्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने