प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यसपछि हारुनले मानिसहरूतिर फर्केर आफ्नो दुवै हात उठाए र तिनीहरूलाई आशिष्‌ दिए।+ यसरी पापभेटी, अग्निभेटी र मेलबलि चढाइसकेपछि उनी तल ओर्ले।

  • व्यवस्था १०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “त्यतिखेर यहोवा परमेश्‍वरले लेविको कुललाई अलग्गै छुट्ट्याउनुभयो।+ अनि तिनीहरूलाई यहोवाको करारको सन्दुक बोक्ने,+ यहोवासामु उभिएर उहाँको सेवा गर्ने र मानिसहरूलाई उहाँको नाममा आशिष्‌ दिने जिम्मा दिनुभयो।+ तिनीहरूले आजसम्म यही काम गरिरहेका छन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने