प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभएबमोजिमै लेवीहरूको नाम अरू इस्राएलीहरूसँग+ दर्ता गरिएन।+

  • गन्ती २६:६३, ६४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६३ मोसा र पुजारी एलियाजारले इस्राएलीहरूमध्येबाट नाम दर्ता गरेका सबै मानिस यी नै थिए। त्यतिखेर इस्राएलीहरू यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा थिए। ६४ तर यी दर्ता भएकाहरूमा मोसा र पुजारी हारुनले सिनै निर्जनभूमिमा गणना गरेकाहरूमध्ये एक जना पनि थिएनन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने