प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २५:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ त्यसपछि सात वटा दियो बनाउनू। दियो बाल्दा पानसको अघिल्तिर उज्यालो होस्‌।+

  • प्रस्थान ४०:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसपछि तिनले वासस्थानमा टेबुलको अगाडिपट्टि दक्षिणतिर पानस राखे।+ २५ अनि यहोवा परमेश्‍वरसामु दियो बाले।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

  • लेवी २४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “दियोहरू कहिल्यै ननिभून्‌ भनेर तिमीले इस्राएलीहरूलाई जैतुन कुटेर निकालिएको शुद्ध तेल तिमीकहाँ ल्याउने आज्ञा दिनू।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने