-
प्रस्थान १२:४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ तिमीहरूले मारेको पाठो एउटै घरमा खानू। त्यसको मासु घरबाहिर नलैजानू र त्यसको एउटै हड्डी नभाँच्नू।+
-
-
युहन्ना १९:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ वास्तवमा धर्मशास्त्रमा लेखिएको यो वचन पूरा होस् भनेर यी कुरा भएका थिए: “उनको एउटै हड्डी भाँचिनेछैन।”+
-