प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १२:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसपछि मानिसहरू हजेरोथबाट हिँडे+ र पारान भनिने निर्जनभूमिमा पाल टाँगे।+

  • गन्ती १३:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ अनि तिनीहरू पारान निर्जनभूमिमा भएको कादेस+ आइपुगे। त्यहाँ तिनीहरूले मोसा, हारुन र इस्राएलीहरूका सारा समुदायलाई सबै विवरण सुनाए अनि त्यहाँबाट ल्याएका फलफूल पनि देखाए।

  • व्यवस्था १:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ यर्दन नजिकैको निर्जनभूमिमा छँदा मोसाले इस्राएलीहरूसँग कुरा गरे। यो निर्जनभूमि सुफको अगिल्तिर अनि पारान, तोफेल, लाबान, हजेरोथ र दिजाहाबको बीचमा पर्थ्यो। २ (सेइर डाँडा हुँदै होरेबबाट कादेस-बर्नेसम्म जान ११ दिन लाग्छ।)+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने