-
प्रस्थान २:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ मिद्यान देशका पुजारीका+ सात वटी छोरी थिए। आफ्नो बुबाको बगाललाई पानी खुवाउन तिनीहरूले इनारबाट पानी तानेर डुँड भर्न लागे।
-
-
प्रस्थान १८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यिथ्रो मोसालाई भेट्न निर्जनभूमि गए। तिनले सिप्पोरा र उनका छोराहरूलाई पनि आफूसँगै लगे। त्यतिबेला मोसा साँचो परमेश्वरको डाँडामा पाल टाँगेर बसेका थिए।+
-