-
लेवी २४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० इस्राएलीहरूको समुदायमा एक जना मानिस थियो, जसका बुबा मिश्री थिए र आमाचाहिँ इस्राएली थिइन्।+ एकदिन छाउनीमा एक जना इस्राएलीसित उसको झगडा भयो।
-