प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ८:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ “लेवीहरूले पालन गर्नुपर्ने नियम यही हो: भेट हुने पालमा सेवा गर्नेहरूको समूहमा २५ वर्ष र सोभन्दा माथिका पुरुषहरू सामेल होऊन्‌।

  • गन्ती १८:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि तिमी र तिम्रा छोराहरूले गर्ने सेवामा साथ दिन+ तिम्रो बुबाको कुल अर्थात्‌ लेविको कुलका तिम्रा दाजुभाइलाई साक्षीपाटी राखिएको पालमा ल्याउनू।+ ३ तिमीले सुम्पेका कामहरू र पालको सबै जिम्मेवारी तिनीहरूले पूरा गरून्‌।+ तर तिनीहरू पवित्र ठाउँका सामग्रीहरू र वेदीको नजिक भने नआऊन्‌ नत्र तिमी पनि तिनीहरूसँगै मर्नेछौ।+

  • १ इतिहास २३:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ साथै तिनीहरू पवित्र ठाउँ अर्थात्‌ भेट हुने पालमा विभिन्‍न काम गर्थे अनि आफ्ना दाजुभाइ अर्थात्‌ हारुनका छोराहरूलाई सघाउँथे। यहोवा परमेश्‍वरको भवनमा तिनीहरूले पाएको जिम्मा यही थियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने