प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १३:४५, ४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ कुष्ठरोगीले च्यातिएको लुगा लगाओस्‌ र कपाल नकोरोस्‌। अनि उसले आफ्नो मुख छोपेर ‘अशुद्ध, अशुद्ध!’ भन्दै कराओस्‌। ४६ रोग निको नभएसम्म ऊ अशुद्ध रहोस्‌। अशुद्ध भएकोले ऊ अलग्गै बसोस्‌। ऊ छाउनीदेखि बाहिरै बसोस्‌।+

  • गन्ती ५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “कुष्ठरोग लागेको हरेक मानिस,+ धातु बगेको हरेक व्यक्‍ति+ र लास छोएर अशुद्ध भएको हरेक व्यक्‍तिलाई+ छाउनी बाहिर राख्नू भनेर इस्राएलीहरूलाई आज्ञा देऊ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने