प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ अरादका कनानी राजा,+ जो नेगेबमा बस्थे, तिनले इस्राएलीहरू अथारिमको बाटो भएर आउँदै छन्‌ भन्‍ने खबर पाएपछि इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूमध्ये केहीलाई कैदी बनाएर लगे।

  • गन्ती २१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा परमेश्‍वरले इस्राएलीहरूको बिन्ती सुन्‍नुभयो र कनानीहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। अनि इस्राएलीहरूले उनीहरू र उनीहरूका सहरहरूलाई सर्वनाश गरे। त्यसकारण इस्राएलीहरूले त्यस ठाउँको नाम होर्माह* राखे।+

  • व्यवस्था १:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ अनि त्यस पहाडी इलाकामा बस्ने एमोरीहरू तिमीहरूमाथि जाइलागे र मौरीको हुलले खेदेझैँ तिमीहरूलाई खेदे अनि सेइरदेखि होर्माहसम्मै तिमीहरूलाई तितरबितर पारिदिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने