प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “‘प्रत्येक महिनाको सुरुमा तिमीहरूले यहोवा परमेश्‍वरलाई अग्निभेटीको रूपमा दुई वटा बहर, एउटा थुमा र भेडाको सात वटा पाठा चढाउनू।+ ती पाठाहरू एक वर्षका र निष्खोट होऊन्‌।

  • गन्ती २८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि प्रत्येक बहर चढाउँदा आधा हिन दाखमद्य,*+ थुमा चढाउँदा एक तिहाइ हिन दाखमद्य+ र भेडाको प्रत्येक पाठो चढाउँदा एक चौथाइ हिन दाखमद्य मद्यभेटीको रूपमा चढाउनू।+ तिमीहरूले हरेक वर्ष महिनैपिच्छे चढाउनुपर्ने अग्निभेटी यी नै हुन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने