प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ स्वदेशी र तिमीहरूसँगै बस्ने विदेशी दुवैलाई एउटै नियम लागू हुनेछ।”+

  • लेवी २४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “‘स्वदेशी होस्‌ या तिमीहरूमाझ बसोबास गर्ने विदेशी, तिमीहरू सबैलाई एउटै नियम लागू हुनेछ+ किनभने म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।’”

  • गन्ती ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘तिमीहरूमाझ कुनै विदेशी बसोबास गरिरहेको छ भने उसले पनि यहोवा परमेश्‍वरको लागि निस्तार चाड मनाओस्‌।+ उसले निस्तार चाडको विधिविधानअनुसारै चाड मनाओस्‌।+ विदेशी र स्वदेशी दुवैको लागि एउटै नियम लागू हुनेछ।’”+

  • गन्ती १५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिमीहरूको निम्ति र तिमीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूको निम्ति एउटै नियम होस्‌। तिमीहरूको पुस्तौँपुस्तासम्म यही नियम लागू होस्‌। यहोवा परमेश्‍वरको नजरमा विदेशीहरू पनि तिमीहरूसरह होऊन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने