प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १२:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मरियम र हारुनले मोसाविरुद्ध गनगन गर्न थाले किनकि तिनले एउटी कुसी* स्त्रीलाई आफ्नी पत्नी बनाएका थिए।+ २ तिनीहरूले यसो भने: “यहोवा परमेश्‍वरले मोसामार्फत मात्र बोल्नुभएको छ र? के उहाँले हामीमार्फत पनि बोल्नुभएको छैन र?”+ यो कुरा यहोवा परमेश्‍वरले सुनिरहनुभएको थियो।+

  • गन्ती १४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि सबै इस्राएलीले मोसा र हारुनविरुद्ध गनगन गर्न थाले+ र सारा समुदायले तिनीहरूविरुद्ध आवाज उठाउँदै यसो भने: “हामी मिश्रमै मरेको भए हुन्थ्यो! अथवा यही निर्जनभूमिमा मरेको भए बेस हुन्थ्यो!

  • भजन १०६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ छाउनीमा हुँदा तिनीहरू मोसादेखि डाही भए;

      यहोवाका पवित्र सेवक+ हारुनको+ पनि तिनीहरूले डाह गरे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने