प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसपछि मोसाले कोरह र तिनका समर्थकहरूलाई भने: “को यहोवा परमेश्‍वरको हो,+ को पवित्र छ अनि को उहाँसामु जान सक्छ,+ भोलि बिहान उहाँले नै थाह दिनुहुनेछ अनि उहाँले जसलाई रोज्नुहुन्छ,+ ऊ नै उहाँसामु जान सक्नेछ।

  • गन्ती १७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हारुनको लौरो+ फेरि साक्षीपाटी राखिएको सन्दुकअगाडि राखिदेऊ र यो लौरो विद्रोह गर्नेहरूका+ लागि चिन्ह होस्‌।+ त्यसपछि तिनीहरूले मविरुद्ध गनगन गर्न बन्द गर्नेछन्‌ र तिनीहरू मर्नुपर्नेछैन।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने