प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “हेर, बाटोमा तिमीहरूको रक्षा गर्न र मैले तयार पारेको ठाउँसम्म पुऱ्‍याउन+ म तिमीहरूको अघिअघि एउटा स्वर्गदूत पठाउँदै छु।+ २१ तिमीहरूले उसको कुरा ध्यान दिएर सुन र उसले भनेको मान। ऊ मेरो नाममा आएको मेरो प्रतिनिधि हो। त्यसैले उसको विरोध नगर नत्र उसले तिमीहरूको अपराध क्षमा गर्नेछैन।+

  • १ कोरिन्थी १०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अब हामी तिनीहरूजस्तो हानिकारक कुराहरूको लालसा गर्ने मानिसहरू हुनु हुँदैन भनेर यी कुराहरू हाम्रो लागि उदाहरण भए।+

  • १ कोरिन्थी १०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिनीहरूमध्ये कोही-कोही गनगन गरेकोले+ नष्टकारीद्वारा नाश भएका थिए;+ हामीचाहिँ गनगन गर्नेहरू नहोऔँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने