प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ११:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अब मानिसहरूले यहोवा परमेश्‍वरसामु साह्रै गनगन गर्न थाले। यस्तो गनगन सुनेपछि यहोवा परमेश्‍वरलाई असाध्यै रिस उठ्‌यो। अनि यहोवा परमेश्‍वरले आगो बर्साउनुभयो, जसले गर्दा छाउनीको छेउछाउतिर भएका कोही-कोही भस्म भए।

  • गन्ती १४:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “यस दुष्ट समुदायले कहिलेसम्म मविरुद्ध गनगन गरिरहने?+ यी इस्राएलीहरूले मविरुद्ध गरेको गनगन मैले सुनेको छु।+

  • गन्ती १६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिमी र तिम्रा समर्थकहरू वास्तवमा यहोवा परमेश्‍वरविरुद्ध खडा भइरहेका छौ। जहाँसम्म हारुनको कुरा छ, ऊ को हो र तिमीहरू उसको विरुद्ध गनगन गर्छौ?”+

  • १ कोरिन्थी १०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अब हामी तिनीहरूजस्तो हानिकारक कुराहरूको लालसा गर्ने मानिसहरू हुनु हुँदैन भनेर यी कुराहरू हाम्रो लागि उदाहरण भए।+

  • १ कोरिन्थी १०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिनीहरूमध्ये कोही-कोही गनगन गरेकोले+ नष्टकारीद्वारा नाश भएका थिए;+ हामीचाहिँ गनगन गर्नेहरू नहोऔँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने