-
गन्ती १४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि सबै इस्राएलीले मोसा र हारुनविरुद्ध गनगन गर्न थाले+ र सारा समुदायले तिनीहरूविरुद्ध आवाज उठाउँदै यसो भने: “हामी मिश्रमै मरेको भए हुन्थ्यो! अथवा यही निर्जनभूमिमा मरेको भए बेस हुन्थ्यो!
-
-
गन्ती १६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ हामीलाई दूध र मह बग्ने देशबाट निकालेर तपाईँले यो के गर्न खोज्नुभएको? हामीलाई यस निर्जनभूमिमा मार्न चाहनुहुन्छ?+ त्यतिले मात्र नपुगेर के तपाईँ हाम्रो राजा पनि बन्न खोज्दै हुनुहुन्छ?
-
-
गन्ती १६:४१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ त्यसको भोलिपल्टै इस्राएलीहरूको सारा समुदायले मोसा र हारुनविरुद्ध यसो भन्दै गनगन गर्न थाले:+ “तपाईँहरू दुई जनाले गर्दा यहोवाका जनहरू मर्नुपऱ्यो।”
-