-
गन्ती ३:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिमीले लेवीहरू हारुन र तिनका छोराहरूलाई दिनू। तिनीहरू हारुनको सेवा गर्न इस्राएलीहरूको माझबाट अलग्गै छुट्ट्याइएकाहरू हुन्।+
-
-
गन्ती ३:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “हेर, मैले लेवीहरूलाई इस्राएलीहरूको हरेक पहिलो सन्तानको सट्टामा लिएको छु,+ त्यसैले लेवीहरू मेरा हुनेछन्।
-
-
गन्ती ८:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न आऊन्। तिमीले तिनीहरूलाई शुद्ध पार्ने र डोलाउने भेटीको रूपमा अर्पण गर्ने तरिका यही हो। १६ तिमीले तिनीहरूलाई इस्राएलीहरूको माझबाट अलग पारेर मलाई अर्पण गरेका छौ। इस्राएलीहरूका हरेक पहिलो सन्तानको सट्टा म तिनीहरूलाई आफ्नो निम्ति अलग गर्नेछु।+
-