गन्ती ३:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “लेविको कुललाई+ ल्याएर पुजारी हारुनको सामु खडा गराऊ अनि तिनीहरूले तिनको सेवा गरून्।+ ७ तिनीहरूले वासस्थानसित* सम्बन्धित सेवा चढाएर भेट हुने पालसामु* हारुन र सारा समुदायप्रतिको आफ्नो जिम्मेवारी पूरा गरून्। गन्ती १८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसपछि यहोवा परमेश्वरले हारुनलाई भन्नुभयो: “कसैले पवित्र स्थानसम्बन्धी* नियम तोडेमा तिमी, तिम्रा छोराहरू र तिम्रो बुबापट्टिको घराना जबाफदेही हुनेछौ।+ अनि कसैले पुजारी पदको अवहेलना गरेमा तिमी र तिम्रा छोराहरू जबाफदेही हुनेछौ।+
६ “लेविको कुललाई+ ल्याएर पुजारी हारुनको सामु खडा गराऊ अनि तिनीहरूले तिनको सेवा गरून्।+ ७ तिनीहरूले वासस्थानसित* सम्बन्धित सेवा चढाएर भेट हुने पालसामु* हारुन र सारा समुदायप्रतिको आफ्नो जिम्मेवारी पूरा गरून्।
१८ त्यसपछि यहोवा परमेश्वरले हारुनलाई भन्नुभयो: “कसैले पवित्र स्थानसम्बन्धी* नियम तोडेमा तिमी, तिम्रा छोराहरू र तिम्रो बुबापट्टिको घराना जबाफदेही हुनेछौ।+ अनि कसैले पुजारी पदको अवहेलना गरेमा तिमी र तिम्रा छोराहरू जबाफदेही हुनेछौ।+