प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २१:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि इस्राएलीहरूले एमोरीहरूका राजा सिहोनलाई यसो भन्‍नू भनेर सन्देशवाहकहरू पठाए:+ २२ “हामीलाई तपाईँको देशको बाटो भएर जान दिनुहोस्‌। हामी तपाईँहरूको खेत वा अङ्‌गुर बगानमा पस्नेछैनौँ अनि कुनै पनि इनारको पानी पिउनेछैनौँ। तपाईँको इलाका पार नगरेसम्म हामी ‘राजाको मार्ग’ हुँदै फटाफट जानेछौँ।”+

  • व्यवस्था २:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “त्यसपछि मैले केदेमोथ निर्जनभूमिबाट+ हेस्बोनका राजा सिहोनकहाँ यस्तो शान्ति-सन्देश पठाएँ:+ २७ ‘मलाई तपाईँको देश भएर जान दिनुहोस्‌। म दायाँबायाँ नलागी मूलबाटो हुँदै फटाफट जानेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने