प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २२:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ तर यहोवाका स्वर्गदूतले बालामलाई भने: “तिमी यी मानिसहरूसित जान त जाऊ तर म जे भन्छु, त्यही मात्र बोल।” त्यसपछि बालाम बालाकका भारदारहरूसित गए।

  • गन्ती २३:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यो सुनेर बालाकले बालामलाई भने: “तपाईँले यो के गर्नुभएको? मैले तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन बोलाएको थिएँ। तर तपाईँले त उल्टै तिनीहरूलाई आशिष्‌ पो दिनुभयो।”+ १२ बालामले यस्तो जवाफ दिए: “यहोवा परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ, मैले त्यही बोल्नुपरेन र?”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने