प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिनीहरूलाई डोऱ्‍याउन यहोवा परमेश्‍वर अघिअघि जानुहुन्थ्यो; दिउँसो बादलको खामो भएर+ अनि राती आगोको खामो भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुहुन्थ्यो। यसरी तिनीहरू दिउँसो मात्र नभई राती पनि यात्रा गर्न सक्थे।+

  • प्रस्थान २३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “हेर, बाटोमा तिमीहरूको रक्षा गर्न र मैले तयार पारेको ठाउँसम्म पुऱ्‍याउन+ म तिमीहरूको अघिअघि एउटा स्वर्गदूत पठाउँदै छु।+

  • प्रस्थान २९:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ म इस्राएलीहरूमाझ बास गर्नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु।+

  • यसैया ८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जे षड्‌यन्त्र रच्नु छ, रच तर त्यो विफल हुनेछ;

      जे भन्‍न चाहन्छौ, भन तर त्यो बेकार जानेछ

      किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ।*+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने