२ यहोवा परमेश्वरले इस्राएलमाथि आफ्नो शासन स्थिर गराउनुभएको छ भनेर दाउदलाई थाह भयो+ किनकि उहाँले आफ्ना प्रजा इस्राएलीहरूको खातिर तिनको राज्यलाई निकै उच्च पार्नुभएको थियो।+
१५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+