प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २२:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० बालामले साँचो परमेश्‍वरलाई यस्तो जवाफ दिए: “यिनीहरूलाई जिप्पोरका छोरा, मोआबका राजा बालाकले पठाएका हुन्‌। यिनीहरूले मकहाँ यस्तो सन्देश ल्याएका छन्‌, ११ ‘हेर्नुहोस्‌, मिश्रबाट निस्केर आएका मानिसहरूले पूरै पृथ्वी ढाक्न लागिसके। त्यसैले यहाँ आएर यी मानिसहरूलाई सराप दिनुहोस्‌।+ तपाईँले यिनीहरूलाई सराप दिनुभयो भने सायद म यिनीहरूलाई हराउन सक्छु अनि यहाँबाट खेद्‌न सक्छु।’”

  • गन्ती २३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यो सुनेर बालाकले बालामलाई भने: “तपाईँले यो के गर्नुभएको? मैले तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन बोलाएको थिएँ। तर तपाईँले त उल्टै तिनीहरूलाई आशिष्‌ पो दिनुभयो।”+

  • नहेम्याह १३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यो दिन मानिसहरूलाई मोसाको पुस्तक पढेर सुनाइयो+ अनि त्यसमा कुनै पनि अम्मोनी वा मोआबी+ कहिल्यै साँचो परमेश्‍वरको समुदायको भाग हुन पाउँदैन भनेर लेखिएको पाइयो।+ २ किनकि तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानी दिएका थिएनन्‌ बरु उल्टै इस्राएलीहरूलाई सराप्न बालामलाई घुस दिएका थिए।+ तर हाम्रा परमेश्‍वरले त्यस सरापलाई आशिष्‌मा परिवर्तन गरिदिनुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने