-
गन्ती २५:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यसरी इस्राएलीहरूले मोआबीहरूसँगै मिलेर पोअरको बाआल देवतालाई पुजे।+ यो देखेर यहोवा परमेश्वर इस्राएलीहरूसित क्रोधित हुनुभयो।
-
-
गन्ती २५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ विपत्तिबाट मर्नेहरू २४ हजार भए।+
-