-
व्यवस्था ३२:४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ यो व्यर्थको कुरा होइन, यसैमा तिमीहरूको जीवन निर्भर छ।+ अनि यसअनुसार चल्यौ भने यर्दनपारि तिमीहरू जुन देश अधिकार गर्न जाँदै छौ, त्यहाँ तिमीहरू दीर्घायु हुनेछौ।”
-