प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • होसे २:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ म उसलाई मेरो निम्ति पृथ्वीमा बिउजस्तै छर्नेछु,+

      कृपा नपाएकी* उसलाई म कृपा देखाउनेछु,

      जो मेरा मानिसहरू होइनन्‌,* तिनीहरूलाई म यसो भन्‍नेछु: “तिमीहरू मेरा मानिसहरू हौ”+

      अनि तिनीहरूले यसो भन्‍नेछन्‌: “तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।”’”+

  • रोमी ९:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ जस्तो उहाँले होसेको पुस्तकमा पनि भन्‍नुभएको छ: “जो मेरा मानिसहरू होइनन्‌,+ तिनीहरूलाई ‘मेरा मानिसहरू’ भन्‍नेछु अनि जसलाई मैले प्रेम गरिनँ, उनलाई ‘प्रिय’ भन्‍नेछु+

  • रोमी ११:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसैले म सोध्छु, के तिनीहरूले पूरै पतन हुनेगरि ठेस खाए? त्यस्तो त हुनै सक्दैन! तर तिनीहरूको गलत कदमले गर्दा अन्यजातिका मानिसहरूले उद्धार पाए र यो देखेर तिनीहरू डाही भए।+

  • १ पत्रुस २:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० किनकि कुनै बेला तिमीहरू परमेश्‍वरका जन थिएनौ तर अहिले परमेश्‍वरका जन हौ;+ कुनै बेला तिमीहरूलाई कृपा देखाइएको थिएन तर अहिले भने तिमीहरूले कृपा पाएका छौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने