प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिमीहरू अहिले जुन देश अधिकार गर्न जान लागेका छौ, त्यहाँबाट तिमीहरूको नामोनिसान नमेटिएसम्म यहोवा परमेश्‍वरले तिमीहरूमाझ महामारी पठाउनुहुनेछ।+ २२ यहोवा परमेश्‍वरले तिमीहरूमाझ क्षयरोग, निस्लोट ज्वरो,+ सुन्‍निने रोग र विषम ज्वरो फैलाउनुहुनेछ। अनि शत्रुहरूले तिमीहरूलाई तरबारले आक्रमण गर्नेछन्‌,+ लु चलेर तिमीहरूको बालीनाली सखाप हुनेछ र जताततै बोटबिरुवामा ढुसी लाग्नेछ।+ तिमीहरू नाश नभएसम्म यस्ता विपत्तिहरूले तिमीहरूलाई छोड्‌नेछैन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने