-
गन्ती १२:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि मोसाले यहोवा परमेश्वरलाई यसरी पुकारे: “हे परमेश्वर, बिन्ती छ, दिदीलाई निको पारिदिनुहोस्! कृपया निको पारिदिनुहोस्!”+
-
-
यर्मिया १७:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ हे यहोवा! मलाई निको पार्नुहोस् र म निको हुनेछु।
मलाई बचाउनुहोस् र म बच्नेछु+
किनकि मैले तपाईँकै प्रशंसा गरेको छु।
-