प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ११:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब नुनका छोरा यहोसु,+ जो युवावस्थादेखि नै मोसाका सहायक थिए, तिनले यसो भने: “हे मेरा प्रभु मोसा, तिनीहरूलाई रोक्नुहोस्‌!”+

  • व्यवस्था ३१:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि मोसाले त्यही दिन यो गीत लेखे र इस्राएलीहरूलाई सिकाए।

      २३ अनि परमेश्‍वरले नुनको छोरा यहोसुलाई+ यस्तो आज्ञा दिनुभयो: “साहसी र बलियो होऊ!+ मैले इस्राएलीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा तिमीले नै तिनीहरूलाई लैजानेछौ+ अनि म तिमीलाई सधैँ साथ दिनेछु।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने