-
गन्ती २०:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ तब मोसाले हारुनको पोसाक फुकालेर तिनको छोरा एलियाजारलाई लगाइदिए। त्यसपछि डाँडाको टुप्पोमा हारुनको मृत्यु भयो।+ अनि मोसा र एलियाजार डाँडाबाट तल ओर्ले।
-
-
गन्ती ३३:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ अनि यहोवा परमेश्वरको आज्ञाबमोजिम हारुन होर डाँडामा उक्ले र त्यहीँ तिनको मृत्यु भयो। यो घटना इस्राएलीहरू मिश्रबाट निस्केको ४० औँ वर्षको पाँचौँ महिनाको पहिलो दिन भएको थियो।+
-