-
गन्ती ३२:२०-२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० मोसाले तिनीहरूलाई यस्तो जवाफ दिए: “त्यसो हो भने तिमीहरू युद्ध गर्नलाई यहोवा परमेश्वरको सामने हतियार भिरेर तम्तयार होऊ।+ २१ तिमीहरू सबै जना आ-आफ्नो हतियार भिरेर यहोवा परमेश्वरसामु यर्दनपारि जाओ र उहाँले आफ्ना शत्रुहरूलाई नखेदेसम्म तिनीहरूसित युद्ध गरिरहो।+ २२ यहोवा परमेश्वरसामु इस्राएलीहरूले अधिकार गर्नुपर्ने सबै ठाउँ अधिकार गरिसकेपछि+ तिमीहरू फर्कन सक्छौ।+ त्यसो गऱ्यौ भने यहोवा परमेश्वर र इस्राएलीहरूको अगाडि तिमीहरू दोषी ठहरिनेछैनौ र यो ठाउँ यहोवा परमेश्वरले तिमीहरूलाई अधिकारस्वरूप दिनुहुनेछ।+
-