-
उत्पत्ति १८:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ म अब्राहामलाई राम्ररी चिन्छु। म यस कुरामा ढुक्क छु, तिनले जे सही र न्यायोचित छ, त्यही गर्न आफ्ना सन्तान र घरानालाई आज्ञा दिनेछन् अनि तिनले तिनीहरूलाई यहोवाले देखाउनुभएको बाटोमा हिँड्न लगाउनेछन्।+ तब यहोवाले आफ्नो वाचा पूरा गर्नुहुनेछ।”
-