प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “डाँडामा उक्लेर मकहाँ आऊ र यहीँ बस। म तिमीलाई इस्राएलीहरूले पालन गर्नुपर्ने नियम र आज्ञाहरू ढुङ्‌गाका पाटीमा लेखेर दिनेछु।”+

  • प्रस्थान ३१:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ सिनै डाँडामा मोसासित कुरा गरिसक्नेबित्तिकै परमेश्‍वरले आफ्नै हातले* लेखेको ढुङ्‌गाका दुई वटा साक्षीपाटी+ मोसालाई दिनुभयो।+

  • प्रस्थान ३२:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ छाउनीनजिकै पुगेपछि मोसाले बाछोको मूर्ति+ र त्यसको अगाडि मानिसहरू नाचिरहेको देखे। यो देखेर तिनी रिसले आगो भए र आफ्ना हातमा भएका ढुङ्‌गाका पाटीहरू भुईँमा बजारे अनि डाँडाको फेदमा ती टुक्राटुक्रा भए।+

  • प्रस्थान ३४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “पहिलाको जस्तै ढुङ्‌गाका दुई वटा पाटी बनाऊ+ अनि तिमीले फुटाएका+ ती पाटीहरूमा जे-जे लेखिएका थिए, त्यो म फेरि लेखिदिनेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने