-
उत्पत्ति १५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ उहाँले तिनलाई बाहिर लैजानुभयो र आग्रह गर्नुभयो: “आकाशतिर हेर! अनि सक्छौ भने ताराहरू गन!” त्यसपछि उहाँले तिनलाई भन्नुभयो: “तिम्रा सन्तान पनि आकाशका ताराजत्तिकै असङ्ख्य हुनेछन्।”+
-
-
गन्ती २६:५१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५१ इस्राएलीहरूमाझ नाम दर्ता हुनेहरूको जम्मा सङ्ख्या ६ लाख १ हजार ७ सय ३० थियो।+
-