प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • प्रस्थान ३४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिमीहरूले अरू कुनै देवीदेवतालाई नढोग्नू+ किनकि यहोवा अरू कसैको भक्‍ति गरिएको नसहने परमेश्‍वर हुनुहुन्छ। हो, उहाँ यस्तो परमेश्‍वर हुनुहुन्छ, जो आफ्नो बाहेक अरू कसैको भक्‍ति गरिएको सहनुहुन्‍न।+

  • गन्ती २५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “पुजारी हारुनको नाति अर्थात्‌ एलियाजारको छोरा पिनहासले+ इस्राएलीहरूको माझबाट मेरो क्रोध हटाइदिएका छन्‌। मानिसहरू मविरुद्ध खडा हुँदा तिनले त्यसलाई पटक्कै सहेनन्‌।+ यदि तिनले त्यसो नगरेको भए मानिसहरूले अरू कसैको उपासना गर्थे र म इस्राएलीहरूलाई नाश गर्ने थिएँ किनकि मबाहेक अरू कसैको भक्‍ति गरिएको म सहन्‍नँ।+

  • लुका १०:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ उसले जवाफ दियो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले,* आफ्नो सारा बलले र आफ्नो सारा दिमागले प्रेम गर्नू’+ अनि ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने