प्रस्थान २०:३-६ पवित्र बाइबल नयाँ संसार अनुवाद २ राजा १७:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ यहोवा परमेश्वरले तिनीहरूसँग करार गर्ने बेला यस्तो आज्ञा दिनुभएको थियो:+ “तिमीहरूले अरू देवीदेवताको उपासना नगर्नू। तिनीहरूलाई नढोग्नू, तिनीहरूलाई नपुज्नू र तिनीहरूको निम्ति बलि पनि नचढाउनू।+
३५ यहोवा परमेश्वरले तिनीहरूसँग करार गर्ने बेला यस्तो आज्ञा दिनुभएको थियो:+ “तिमीहरूले अरू देवीदेवताको उपासना नगर्नू। तिनीहरूलाई नढोग्नू, तिनीहरूलाई नपुज्नू र तिनीहरूको निम्ति बलि पनि नचढाउनू।+