प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूले मेरो विधिविधान र फैसला अवश्‍य पालन गर्नू। जसले यसो गर्छ, ऊ जिउनेछ।+ म यहोवा हुँ।

  • व्यवस्था ४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेको नीतिनियम र विधिविधानमा ध्यान देओ र ती पालन गर। यसो गऱ्‍यौ भने तिमीहरू जीवित रहनेछौ+ र तिमीहरूका पितापुर्खाका परमेश्‍वर यहोवाले दिनुहुने देशमा तिमीहरूले अधिकार गर्नेछौ।

  • गलाती ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अब मोसाको व्यवस्थाको आधार विश्‍वास होइन किनकि यस्तो लेखिएको छ, “जसले यी कुराहरू गर्छ, ऊ जिउनेछ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने