प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २१:३३-३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ त्यसपछि तिनीहरू मोडिएर बासान मार्ग हुँदै गए। अनि बासानका राजा ओग+ तिनीहरूसित युद्ध गर्न आफ्ना सबै सेना लिएर एद्रईमा आए।+ ३४ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिनीसित नडराऊ+ किनकि म तिनी, तिनका सबै मानिस र तिनको देश तिमीहरूको हातमा सुम्पनेछु।+ तिमीहरूले हेस्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनलाई जसो गऱ्‍यौ, तिनलाई पनि त्यसै गर्नेछौ।”+ ३५ अनि तिनीहरूले तिनलाई, तिनका छोराहरूलाई र तिनका सबै मानिसलाई मारे, कसैलाई पनि बाँकी राखेनन्‌।+ अनि तिनीहरूले तिनको देश कब्जा गरे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने