प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसबेला तिमीहरूले त्यो भविष्यवक्‍ताको वा स्वप्नदर्शीको कुरा नसुन्‍नू।+ किनभने त्यो त तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले प्रेम गर्छौ कि गर्दैनौ+ भनेर बुझ्न यहोवा परमेश्‍वरले तिमीहरूलाई जाँच्नुभएको हो।+

  • हितोपदेश १७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ+

      तर मानिसको हृदय जाँच्ने त यहोवा नै हुनुहुन्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने