प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब मोसाले यहोवा परमेश्‍वरलाई यस्तो बिन्ती गरे:+ “हे यहोवा, आफ्नो ठूलो शक्‍ति अनि पराक्रमी हातले मिश्रबाट ल्याएका आफ्ना मानिसहरूसित तपाईँ किन रिसले चूर हुनुहुन्छ?+

  • प्रस्थान ३२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ मोसाका यी सब कुरा सुनेपछि यहोवा परमेश्‍वरले आफ्नो प्रजामाथि विपत्ति ल्याउने आफ्नो निर्णयबारे फेरि विचार गर्नुभयो।*+

  • भजन १०६:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ उहाँले तिनीहरूलाई नामेट पार्ने आदेश दिनै लाग्नुभएको थियो

      तर उहाँको चुनिएका सेवक मोसाले उहाँलाई आफ्नो भयानक क्रोध शान्त गर्न+ बिन्ती गरे।*

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने