प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसपछि तिमीहरूले भन्यौ, ‘यहोवा हाम्रा परमेश्‍वरले हामीलाई आफ्नो महानता र महिमा देखाउनुभएको छ अनि हामीले आगोको बीचबाट उहाँको स्वर सुन्यौँ।+ आज हामीले थाह पायौँ, परमेश्‍वर मानिसहरूसित बोल्नुहुन्छ र उहाँको स्वर सुने पनि मानिसहरू जीवित रहन सक्छन्‌।+

  • व्यवस्था ९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ मैले यहोवालाई यसो भनेर उत्कट बिन्ती चढाएँ, ‘हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँका यी मानिसहरूलाई नाश नगर्नुहोस्‌। यिनीहरू त तपाईँका विशेष सम्पत्ति हुन्‌,+ जसलाई तपाईँले ठूलठूला कार्यहरू गरेर छुटकारा दिनुभयो अनि आफ्नो पराक्रमी हात प्रयोग गरेर मिश्रबाट छुटाएर ल्याउनुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने