-
भजन ७८:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ किनकि तिनीहरूले परमेश्वरमा भरोसा राखेनन्,+
उहाँले बचाउन सक्नुहुन्छ भनी तिनीहरूले भरोसा गरेनन्।
-
-
हिब्रू ३:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसैले हामीले बुझ्यौँ, विश्वास नभएकोले तिनीहरू विश्राममा प्रवेश गर्न सकेनन्।+
-