-
गन्ती १४:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ “‘“यो वचन म, यहोवाको मुखबाट निस्केको हो। मविरुद्ध भेला भएको दुष्ट समुदायलाई म यसो गर्नेछु: यस निर्जनभूमिमा तिनीहरूलाई खतम गर्नेछु; तिनीहरू यहीँ मर्नेछन्।+
-
-
१ कोरिन्थी १०:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यद्यपि तिनीहरूमध्ये धेरैजसोसँग परमेश्वर खुसी हुनुभएन। त्यसैले तिनीहरू निर्जनभूमिमा मारिए।+
-