-
प्रस्थान ३४:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ तिमीहरूको सामनेबाट म जातिजातिका मानिसहरूलाई धपाउनेछु+ र तिमीहरूको देशको सिमाना बढाइदिनेछु। तिमीहरू वर्षको तीन पल्ट यहोवा परमेश्वरसामु हाजिर हुन जाँदा कसैले पनि तिमीहरूको जग्गाजमिन हडप्नेछैन।
-